KinmelConnect ले नेपालका स्थानीय व्यापारी र ग्राहकलाई एकैठाउँमा जोड्छ। किनमेल गर्नुहोस्, अर्डर लिनुहोस्, थोक किन्नुहोस् — सबै एउटै एपमा।
Get your shop online in three simple steps — no tech skills needed.
केही मिनेटमै आफ्नो पसलको प्रोफाइल बनाउनुहोस् — नाम, ठेगाना, सामान र फोटो थप्नुहोस्।
नजिकैका ग्राहक र अन्य व्यापारीले तपाईंलाई खोज्न पाउँछन्। थोक विक्रेतासँग पनि जोडिनुहोस्।
अनलाइन अर्डर लिनुहोस्, eSewa/Khalti मार्फत भुक्तानी लिनुहोस्, र बिक्रीको रिपोर्ट हेर्नुहोस्।
From kirana to couture — every kind of local business belongs here.
One network, built for the people who sell and the people who buy.
विश्वसनीय भुक्तानी साझेदार · Trusted payment partners
Real shopkeepers, real growth.
“पहिले टोलका मान्छे मात्र आउँथे। अहिले अनलाइन अर्डर आउँछ, बिक्री दोब्बर भयो।”
“थोक विक्रेतासँग सिधै जोडिन पाएँ। सामान सस्तोमा आउँछ, समय पनि बच्छ।”
“विदेशबाट पनि परिवारले नेपालको मेरो पसलमा अर्डर गर्न सक्छन् — यो त कमाल भयो।”
About Kinmel Connect — Nepal’s online digital marketplace.
किनमेल कनेक्ट अनलाइन डिजिटल प्लेटफर्ममा यहाँलाई स्वागत छ! हामी तपाईंको दैनिक जीवनलाई सहज, छरितो र सुलभ बनाउन एकै छानामुनि विभिन्न प्रकारका उत्कृष्ट सेवाहरू प्रदान गर्दै आइरहेका छौं।
हाम्रो प्लेटफर्म मार्फत तपाईंले निम्न लिखित सेवा तथा उत्पादनहरू सहजै प्राप्त गर्न सक्नुहुन्छ:
घरमै बसी-बसी ताजा तरकारी, फलफूल र दैनिक उपभोग्य खाद्यान्न सामाग्रीहरूको अर्डर गर्नुहोस्।
बालबालिका, महिला तथा पुरुषहरूका लागि नवीनतम फेसन र आकर्षक डिजाइनका कपडाहरू उचित मूल्यमा उपलब्ध छन्।
तपाईंको मनपर्ने स्वादिष्ट खाजा सिधै तातोतातो तपाईंको ढोकामा पुर्याउँछौं।
मोबाइल, ल्यापटप, घरेलु विद्युतीय उपकरणहरू र अन्य ग्याजेटहरू भरपर्दो वारेन्टी र गुणस्तर सहित खरिद गर्नुहोस्।
आफ्नै घरको नाप अनुसार आफूले चाहेको आकर्षक डिजाइनमा कपडा सिलाउने सुविधा पनि हामी उपलब्ध गराउँछौं।
हजुरहरूका लागि ताजा तरकारी, फलफूलहरु एक क्लिकमा दैलोमा नै उपलब्ध हुन्छन्।
किनमेल कनेक्ट मार्फत तपाईंको समय, मेहनत र गुणस्तरिय सेवा गर्न हामी सधैं तत्पर छौं। अनलाईन कारोबारको लागी सहजिकण गर्न हामी प्रतीबद्ध छौं। गुणस्तरीय सेवा र छिटो डेलिभरीका लागि आजै हामीसँग जोडिनुहोस्!
Join Nepal's fastest-growing local business network — free to start, easy to grow. सुरु गर्न कुनै शुल्क छैन।